LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

वडा अध्यक्ष चंदन कुमार कुशवाहा द्वारा ढलान निर्माणको अनुगमन

दिपेश कुमार शाह ।रौतहट।२७ रौतहट जिल्लाको कटहरिया नगरपालिकाले काम गर्ने कार्यलाई प्राथमिकता दिएकाे छ । साेहि अनुसार नगरपालिकाकाे वडा नम्बर ४ हर्षाहा टाेलमा बाटो घाटो ढलान निर्माण कार्य हुँदैछ वडा अध्यक्ष कुशवाहाले अफ्नो रोहबरमा काम भईरहेकाे छन। शहरी विकासको योजना बाट कार्य लगत पन्द्र करोड रुपैयाँ रहेको छ्न । पुर्ब मन्त्री प्रभु साहले सहरी बिकाश मन्त्री रहेको बेलामा यो रुपैयाँ छुटी यएको थिए । पूर्व विधायक कुन्दन कुशवाहाले हाम्राे रौतहटको यस्तो ठाँउ बनाउछु कि शहर जस्तो लागोस पूर्व विधायक कुन्दन कुशवाहा ले बताए छ्न । हाम्रो जनताहरुलाई कुनै किसिमको बाटो घाटो समस्या नहोस् हाम्राे जनता खुसिला रहोस पूर्व विधायक कुन्दन कुशवाहाले भनाई रहेको छन् ।सो नगरपालिका को प्राथमिकता दिएका हुन् कुशवाहको भनाई
वडा अध्यक्ष चन्दन कुमार कुशवाहाको वडाभरि नै कार्य भईरहेकाे छ अझै सक्यो आश्रम निर्माणको ठेक्दार ले बताएको छ्न
सो कार्यकाे काम आज अनुगमनमा वडा अध्यक्ष चंदन कुमार कुशवाहा,यूवा नेता सचिन यादब नरेन्द्र यादव लगायत अन्य जनप्रतिनिधिहरु,स्थानिय भद्रभलादमीहरू तथा संचारकर्मीहरु लगायतका टोलीले अनुगमन समेत गरेकाे थियाे
z

प्रतिक्रिया
सम्बन्धित खवर