LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

सरकारले १०० दिनभित्र कागजात घरमै पुर्‍याउने हुलाक सेवा सुरु गर्ने

चैत्र १४:  बालेन सरकारले १०० दिनभित्र घरमै सरकारी कागजात पुर्‍याउने ‘Government Courier Service  सुरु गर्ने तयारी

बालेन सरकारले राहदानी, नागरिकता र सवारी चालक अनुमति पत्र जस्ता अत्यावश्यक सरकारी कागजात लिन अब कार्यालय धाउनुपर्ने झन्झट हटाउँदै, १०० दिनभित्र Government Courier Service’ सुरु गर्ने तयारी गरेको छ। यस सेवाअन्तर्गत कागजातहरू सिधै हुलाकमार्फत नागरिकको घरमै पुग्नेछन्।

 

सरकारको लक्ष्य सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट र बिचौलियाको फन्दाबाट बचाउने रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर