LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सरकारले १०० दिनभित्र कागजात घरमै पुर्‍याउने हुलाक सेवा सुरु गर्ने

चैत्र १४:  बालेन सरकारले १०० दिनभित्र घरमै सरकारी कागजात पुर्‍याउने ‘Government Courier Service  सुरु गर्ने तयारी

बालेन सरकारले राहदानी, नागरिकता र सवारी चालक अनुमति पत्र जस्ता अत्यावश्यक सरकारी कागजात लिन अब कार्यालय धाउनुपर्ने झन्झट हटाउँदै, १०० दिनभित्र Government Courier Service’ सुरु गर्ने तयारी गरेको छ। यस सेवाअन्तर्गत कागजातहरू सिधै हुलाकमार्फत नागरिकको घरमै पुग्नेछन्।

 

सरकारको लक्ष्य सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट र बिचौलियाको फन्दाबाट बचाउने रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर