LIVE NEWS
भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासीएकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियोबालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानितआज चुरे वि'नाश, भोलि आउन सक्छ महा'प्र'लय ! रसुवाको वि'नाश'कारी बाढीले मधेसलाई दिएको गम्भीर चेतावनी !सरोज यादव  र मोहम्मद जमालुद्दिन खान को पहलमा  दोहा कतारबाट  रसुवा बाढीपीडितलाई ११ लाखभन्दा बढी सहयोग२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादव

भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी

जनकपुरधाम : मिथिला क्षेत्रमा विशेष धार्मिक तथा सांस्कृतिक महत्व बोकेको चौरचन पर्व भोलि मनाइँदैछ। पर्वका अवसरमा साँझ घरको आँगन लिपपोत गरी बनाइएको चोकमा फलफूल, नैवेद्य तथा चरवा राखेर चन्द्रमाको पूजा गर्ने परम्परा रहेको छ।

पूजामा पूरी, खिर, केरा लगायतका प्रसाद तथा विभिन्न फलफूल चन्द्रमालाई अर्पण गरिन्छ। परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै महिला तथा पुरुषहरू व्रत बस्ने चलनसमेत रहेको छ।

मिथिला संस्कृति र परम्परालाई जीवन्त राख्ने महत्वपूर्ण पर्वका रूपमा चौरचनलाई विशेष श्रद्धा र आस्थाका साथ मनाउने गरिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर