LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

बालेन्द्र शाह नेतृत्वको सरकारलाई ओलीको बधाइ

चैत्र १३ :नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसहित नवगठित मन्त्रिपरिषद्का सदस्यहरूलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ।

अध्यक्ष ओलीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा शाहलाई हार्दिक बधाइ दिँदै नयाँ सरकारको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। साथै उहाँले मन्त्रिपरिषद्का सबै सदस्यलाई पनि सफल कार्यकालको कामना गर्नुभएको उल्लेख गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर