LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

सागरनाथ वन विकास परियोजनमा सशस्त्र वन रक्षक अवास भवनको उद्घाटन गरियो

मनोज यादव—
सर्लाही,साउन २१
सर्लाहीको सागरनाथ वन विकास परियोजनमा सशस्त्र वन रक्षक अवास भवनको उद्घाटन गरिएको छ।
सर्लाहीको इश्वरपुर नगरपालिका अन्तर्गत पर्ने सागरनाथ स्थित रहेको वन विकास परियोजनामा ३ करोड २२ लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त आवास भवनको आज(सनिवार) एक समारोहका बिच प्रमुख अतिथि एवं वन तथा वातावरण मन्त्री प्रदिप कुमार यादवले गर्नुभएको हो।
कार्यक्रममा संघीय सांसद प्रमोद साह, प्रदेश मामिला सभापति एवं प्रदेश सांसद अशोक यादव,इश्वरपुर नपा प्रमुख मनोज कुमार अचार्य,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम ,प्रदेश सचिव,शसस्त्र प्रहरी सर्लाही प्रमुख, , वन तथा भू संरक्षण विभाग महानिर्देशक,उधोग वाणिज्य संघ इश्वरपुर अध्यक्ष मनोज कुमार साह, जिल्ला वन कार्यालय प्रमुख लगायत स्थानीय वन उपभोक्ताहरुको उपस्थिति रहेको सागरनाथ वन विकास परियोजनाका प्रमुख राम किशोर यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर