LIVE NEWS
सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्नमधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

काँग्रेस सर्लाहीको कार्यवाहक सभापति पदको जिम्मेवारी उप-सभापति डा.सरोज यादवलाई दिइयो

मनोज यादव
सर्लाही,साउन १९
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उप-सभापति डा.सरोज कुमार यादवले पाएका छन् ।
पार्टीका जिल्ला सभापति सुरेन्द्र प्रसाद यादवलाई आफ्नो व्यक्तिगत कामले गर्दा केही समयको लागि जिल्ला बाहिर रहनु पर्ने भएकोले नेपाली काँग्रेस जिल्ला कार्यालय मलंगवा, सर्लाहीले सभापति सिंह पार्टीको काममा नफर्किए सम्मको लागि पार्टीको सम्पूर्ण कार्यहरु गर्ने जिम्मेवारी जिल्ला उप-सभापति डा.यादवलाई दिएको हो।
उप-सभापति डा.यादवले बुधबार १८ गतेदेखि नै कार्यवाहक सभापति पदको जिम्मेवारी सम्हालिसक्नु भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर