LIVE NEWS
सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्नमधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

नेपाल राष्ट्रबाद संघ ध्दारा नवयुवराज हृदयन्द्र बिर बिक्रम शाहदेव को २१ औ जन्मोत्सव वीरगंजमा मनाइयो

पवन प्रसाद साह
वीरगंज/२१साउन

नेपाल राष्ट्रबाद संघ ध्दारा नवयुवराज हृदयन्द्र बिर बिक्रम शाहदेव को २१ औ जन्मोत्सव वीरगंजमा मनाइएको छ।

वीरगंज स्थित घण्टाघर चौकमा एक कार्यक्रम गरी नवयुवराज हृदयन्द्र बिर बिक्रम शाहदेव को फोटो राखी जनमोतस्व मनाइएको छ।साथै हृदयन्दर सरकार कि जय,राज संस्था जिन्दा बाद, हिन्दू राष्ट्र कायम गर तथा MCC खारिज गर, संघियता खारिज गर भन्ने इत्यादि नाराहरू लगायतका थिए।

जन्मोत्सव कार्यक्रम नेपाल राष्ट्रबाद संघ का केन्द्रीय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा बिश्व हिन्दू महासंघ का केन्द्रिय उपाध्यक्ष पृथ्वी प्रसाद झा को बिशिष्ट अतिथि तथा नेपाल राष्ट्रबाद संघ का जिल्ला सचिव संतोष कुमार गुप्ता, कोषाध्यक्ष बिष्णु कुमार दास, सदस्यहरु बजरंगी साह,शिवसंकर साह, बिरेन्द्र साह तेली, राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का जिल्ला सदस्य उदित सहनी लगायत का ब्यत्किहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर