LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

धनुषा : गोदारमा प्रख्यात बजाज ब्रान्डको सुबिधा सम्पन्न शोरुम संचालनमा

जनकपुरधाम – असार २३ गते ।

धनुषा जिल्लाको चारनाथ नगरपालिका वडा नम्बर ७ स्थित गोदार बजारको हाइवेमा अधिकारीक बिक्री केन्द्र चर्चित बजाज ब्रान्डका मोटरसाइकलको अत्याधुनिक स्तरको शोरुम अन- उपचारीक रूपमा उद्घाटन भएको छ । पुर्व – पक्षिम राजमार्ग अन्तर्गत गोदारमा अधिकारीक बिक्री केन्द्र माँ दुर्गा अटोमोबाईल अधिकारीक सर्भिस पार्टसको सोरुम संचालनमा आएका छन् ।

बजाज ब्रान्डको कम्पनी माँ दुर्गा अटोमोबाईल अधिकारीक सर्भिस पार्टसले संरचना परिवर्तन गरेर भव्य तथा अत्याधुनिक सुविधा सम्पन्न शोरुम सोमबार आज उद्घाटन गरिएको हो ।

शोरुमबाट मोटरसाइकल बिक्री गर्ने मात्र नभई मर्मत सम्भार र स्पेयर पार्टसको सुविधा समेत प्रदान गरिने छ ।

बजाजको अधिकारीक शोरुम गोदारमा आएपछि यस भेगका सर्वसाधारणलाई अन्य ठाउँमा जाने बाध्यता समाप्त भएको छ । साथै यस शोरुममा बजाजका मोटरसाइकका सबै प्रकारका मोडेलका सामाग्री  उपलब्ध समेत रहेको छ ।

माँ दुर्गा अटोमोबाईल अधिकारीक सर्भिस पार्टसको संचालक विनय कुमार यादवका अनुसार, नेपालको सर्वधिक लोकप्रिय एक नम्बर ब्रान्ड बजाजको नेपालमा सबैभन्दा बढी बिश्वासिलो र लोकप्रिय कम्पनी भएका कारण बजाज कम्पनी  सधैंभरि ग्राहकहरुको आवश्यकता प्रति सजगर हुदै आएको छ । साथै एक स्थापित ब्रान्डको हैसियतले बजाज आफ्नो ग्राहक वर्गर शुभचिन्तकहरु प्रति सदैव निष्ठावात्रप्रतिवध्द रहदै आएको उनले भने ।

साथै, प्रत्येक मोटसाइकलको खरिदमा एउटा मिक्चर मसिन फ्री,
‌५० •\° डाउनपेमेन्टमा, ०/, बयाजदरमा फाइनान्सको सुबिधा र साटासाटको सुबिधा समेत सो सोरुम्ले दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर