LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

शारीरिक सम्पर्क अगाडी जहिले पनि यस्ता ५ कुरा लुकाउँछन् महिलाहरु

काठमाडौ । शारिरिक सम्पर्क भनेको मानिसहरुको आधारभूत आवश्यकता भित्र पर्ने कार्य नै हो । किनभने यो प्राकृतिक रुपमा नै विश्वमा जति पनि जिवित प्राणीहरु छन् । तिनीहरुमा लागु हुन्छ । त्यसैले यदि महिलाहरुलाई तपाई शारिरक सम्पर्क पहिले यस किसिमको केही कुरा सोध्नुहोस् । ज्यान जाला भन्दैनन् ।हेर्नुस के के हुन् ?

-पहिलो कुरो हो , उनीहरु शारीरिक सम्बन्ध सम्पर्कको त्यो कठिन पिडा होस् वा चित्त दुखाएको अवस्था होस् , वा जस्तै सुकै अवस्थामा पनि म ठिक छु भनेर लुकाउछन् ।

-त्यसैगरी दोस्रो कुरा हो ,यदि घरबाट करलागी मन नपरी नपरी विवाह गरेर गएको र श्रीमानको जति नराम्रो बानी भए पनि बाहिर गएर यी कुराहरु लुकाएर सकरात्मक कुरा मात्र गर्छन् ।

-तेस्रो कुरा हो , यदि आफ्नो श्रीमानले अर्को कुनै युवतीसगँ शारिरिक सम्बन्ध तथा नजिक भएको देखे पनि आफ्नो सम्बन्ध नबिग्रयोस भनेर केही नभनी लुकाएर बस्छन् ।

-चौथोमा यदि आफ्नो श्रीमानको साथमा कोही साथीहरु घुम्न गएको छ भने पनि श्रीमानका साथीहरुको कारण आफू रमाउन नपाए पनि श्रीमानले कस्तो भयो , भन्दा रमाइलो भयो भन्छन् । तर उनीहरुमा श्रीमानसगँ रमाउने कति रहर हुन्छ ।

-र अन्त्यमा रहेको छ , यदि तपाइलाइ श्रीमतीले लगाएको कपडाको विषयमा सोधे भने यस कुरामा श्रीमान होसियार हुनुपर्छ । किनभने नराम्रो भनेर भन्नुभयो भने तपाईको सम्बन्धमा दखल पुग्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर