LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

प्रहरी र म्यादी प्रहरीबीच झडप, केही घाइते

काठमाडौं : दाङमा प्रहरी र म्यादी प्रहरीबीच झडप भएको छ। आज बिहान मात्र एक जना म्यादी प्रहरीको मोबाइल हराएको बिषयलाई लिएर विवाद सुरु भएको थियो।

सो झडपमा कम्तीमा ५ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

तालिममा रहेका म्यादी प्रहरीहरुले प्रहरीले धेरै व्यायाम गराएर शारिरीक यातना दिएको भन्दै आन्दोलन पनि गरेपछि प्रहरी र म्यादी बीच झडप भएको हो।

दाङमा अहिले साढे ४ सय बढी म्यादी प्रहरी तालिमका लागि खटिएका छन्। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित खवर