LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा।

टुडेवाणी,डेस्क,काठमाडौं, १७ जेष्ठ । नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् ।

उनी धरौटीमा रिहा भएको जनाईएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा लामा आज ३ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

पक्राउ परेक ालामा बौद्ध भिक्षु हुन् । उनको स्थायी घर मुगु हो ।

आजमात्रै लामाको रिहाको माग गर्दै काठमाडौंको केएल टावरमा प्रदर्शन गरिएको थियो ।

लामामाथि नायिका मगरमाथि सिभिल मल परिसरमा दुर्व्यवहारगरेको आरोप छ ।गोठालो खबर

प्रतिक्रिया
सम्बन्धित खवर