LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

बलात्कार अभियोगमा जेलमा रहेका पललाई सर्वोत्कृष्ट नायकको अवार्ड

टुडे वाणी,चैत २९ काठमाडौं।
बलात्कारको आरोपमा जेल परेका अभिनेता पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन् ।

नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा तनहुँमा जेल भोगिरहेका अभिनेता शाहलाई सो पुरस्कार दिइएको हो ।

अर्कोतिर सर्वोत्कृष्ट नायिकाको अवार्ड पूजा शर्माले पाइन् ।
उनीहरुले ‘म यस्तो गीत गाउँछु–२’ बाट सर्वोत्कृष्ट नायक र सर्वोत्कृष्ट नायिकाको पुरस्कार पाएका हुन् ।

उक्त चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाउन सफल भएका छन् । वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु–२’ नै भयो ।

चलचित्र विकास बोर्डमा सोमबार भएको एक कार्यक्रममा सर्वोत्कृष्ट नायक र नायिकाको अवार्ड प्रदान गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर