LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

बलात्कार अभियोगमा जेलमा रहेका पललाई सर्वोत्कृष्ट नायकको अवार्ड

टुडे वाणी,चैत २९ काठमाडौं।
बलात्कारको आरोपमा जेल परेका अभिनेता पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन् ।

नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा तनहुँमा जेल भोगिरहेका अभिनेता शाहलाई सो पुरस्कार दिइएको हो ।

अर्कोतिर सर्वोत्कृष्ट नायिकाको अवार्ड पूजा शर्माले पाइन् ।
उनीहरुले ‘म यस्तो गीत गाउँछु–२’ बाट सर्वोत्कृष्ट नायक र सर्वोत्कृष्ट नायिकाको पुरस्कार पाएका हुन् ।

उक्त चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाउन सफल भएका छन् । वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु–२’ नै भयो ।

चलचित्र विकास बोर्डमा सोमबार भएको एक कार्यक्रममा सर्वोत्कृष्ट नायक र नायिकाको अवार्ड प्रदान गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर