LIVE NEWS
नेपालको नयाँ राजनीतिक समीकरणमा मोदीको चासो, रवि र बालेन्द्रसँग टेलिफोन कुराकानीराजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भीषण आगलागीट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयो

लुम्बिनी प्रदेश सरकारकाे नेतृत्व प्रति जसपाकाे गम्भीर असहमति : महासचिव यज्ञ पोख्रैल

 

कपिलवस्तु, चैत्र २६

जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका महासचिव यज्ञ पोख्रेलले लुम्बिनी प्रदेश सरकारकाे नेतृत्व प्रति जसपाकाे गम्भीर असहमति रहेको प्रष्ट गरेका छन् l
उनले बताए लुम्बिनी प्रदेश सरकार निर्माणमा जनता समाजबादि पार्टीले धेरै कुरा गुमाएकाे छ, र प्रदेश सरकार निर्माणका लागि गरिएका मिहिनेत दिमागमा अझै ताजै छन । तर बर्तमान प्रदेश सरकार निर्माण पछि भएका काम प्रति सन्तुष्ट हुन सकिएन , चाहे शुसासनकाे सवाल हाेस , चाहे याेजना तर्जुमामा हाेस , चाहे राजनैतिक नियुक्तिमा हाेस । अझ जसपाकाे नेतृत्व रहेका मन्त्रालयमा बजेट बिनियाेजन र कर्मचारि अादि बिषयमा देखिएका एकलाैटि र स्वच्छाचारि तरिकाले गम्भीर बनाएकाे छ। अप्रिय निर्णय पुर्व सचेत बनियाेस। जसपा लाई जनता र जनताकाे हित बाहेक अरुकुरा गाैण हाे । जसको सम्पूर्ण जानकारी जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता अकरम पठानले दिए l

प्रतिक्रिया
सम्बन्धित खवर