LIVE NEWS
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट राजु पासवान सम्मानितजनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुने

नेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्ताव

जनकपुरधाम फालगुन ५ :नेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको छ।

पशुपतिनाथ–वैद्यनाथ हाई–स्पिड करिडोर नाम दिइएको यो सडक काठमाडौँबाट सुरु भई भीमनगर–वीरपुर हुँदै बिहारको सुपौल र भागलपुर भएर देवघर पुग्नेछ। यस आयोजनाका लागि भारतको केन्द्रीय सरकारले प्रशासनिक तयारी अघि बढाउन निर्देशन दिइसकेको बताइएको छ।

करिडोर निर्माण भएपछि दुई देशका प्रमुख धार्मिक स्थलबीचको यात्रा समय छोटिने  आवागमन सहज हुने र धार्मिक पर्यटनमा उल्लेख्य टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर