LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

नेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्ताव

जनकपुरधाम फालगुन ५ :नेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको छ।

पशुपतिनाथ–वैद्यनाथ हाई–स्पिड करिडोर नाम दिइएको यो सडक काठमाडौँबाट सुरु भई भीमनगर–वीरपुर हुँदै बिहारको सुपौल र भागलपुर भएर देवघर पुग्नेछ। यस आयोजनाका लागि भारतको केन्द्रीय सरकारले प्रशासनिक तयारी अघि बढाउन निर्देशन दिइसकेको बताइएको छ।

करिडोर निर्माण भएपछि दुई देशका प्रमुख धार्मिक स्थलबीचको यात्रा समय छोटिने  आवागमन सहज हुने र धार्मिक पर्यटनमा उल्लेख्य टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर