LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

नेपालको नयाँ राजनीतिक समीकरणमा मोदीको चासो, रवि र बालेन्द्रसँग टेलिफोन कुराकानी

जनकपुरधाम, फाल्गुन २५ : रतीय प्रधानमन्त्री Narendra Modi ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति Rabi Lamichhane र वरिष्ठ नेता Balen Shah सँग टेलिफोनमार्फत कुराकानी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले हालैको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको उल्लेखनीय सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएका छन्।

मोदीले नयाँ सरकारलाई शुभकामना व्यक्त गर्दै नेपाल र India बीच आपसी समृद्धि, प्रगति र जनहितका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउने भारतको प्रतिबद्धता रहेको उल्लेख गरेका छन्। साथै आगामी दिनमा Nepal–भारत सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले आफ्नो सन्देश सामाजिक सञ्जाल Facebook र X (Twitter) मा सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी, रवि लामिछाने र बालेन्द्र शाहलाई पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर