LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष मिर्जा राशिदको अनुरोध सहित होलीको शुभकामना

 

कृष्णनगर , चैत्र ३

 

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बस्ने नेकपा (एमाले) को मातृ संगठन

राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष तथा नेकपा ( एमाले) कृष्णनगर सचिवालय सदस्य , समाजसेवी, शिक्षा प्रेमी, युवा नेता मिर्जा राशिद बेगले अनुरोध सहित होलीको शुभकामना व्यक्त गरेका छन् l अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पुर्ण नगरवासि ,्देशवासि, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

बेगले होली पर्बमा शान्त, सभ्य तथा मर्यादित ढंगले हाेलि मनाउने, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मादक पदार्थकाे सेवन नगरी मर्यादित ढंगले हाेलि मनाउन अनुरोध गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर