LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

लुम्बिनी प्रदेश सरकारकाे नेतृत्व प्रति जसपाकाे गम्भीर असहमति : महासचिव यज्ञ पोख्रैल

 

कपिलवस्तु, चैत्र २६

जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका महासचिव यज्ञ पोख्रेलले लुम्बिनी प्रदेश सरकारकाे नेतृत्व प्रति जसपाकाे गम्भीर असहमति रहेको प्रष्ट गरेका छन् l
उनले बताए लुम्बिनी प्रदेश सरकार निर्माणमा जनता समाजबादि पार्टीले धेरै कुरा गुमाएकाे छ, र प्रदेश सरकार निर्माणका लागि गरिएका मिहिनेत दिमागमा अझै ताजै छन । तर बर्तमान प्रदेश सरकार निर्माण पछि भएका काम प्रति सन्तुष्ट हुन सकिएन , चाहे शुसासनकाे सवाल हाेस , चाहे याेजना तर्जुमामा हाेस , चाहे राजनैतिक नियुक्तिमा हाेस । अझ जसपाकाे नेतृत्व रहेका मन्त्रालयमा बजेट बिनियाेजन र कर्मचारि अादि बिषयमा देखिएका एकलाैटि र स्वच्छाचारि तरिकाले गम्भीर बनाएकाे छ। अप्रिय निर्णय पुर्व सचेत बनियाेस। जसपा लाई जनता र जनताकाे हित बाहेक अरुकुरा गाैण हाे । जसको सम्पूर्ण जानकारी जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता अकरम पठानले दिए l

प्रतिक्रिया
सम्बन्धित खवर