LIVE NEWS
खार्ग टापुमा अमेरिकी बमबारी, सबै सैन्य लक्ष्य नष्ट भएको ट्रम्पको दाबीमहन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतद्वारा बालेनको नेतृत्वप्रति समर्थनजनकपुरधाममा छाडा गाईबस्तुका कारण ट्राफिक अस्तव्यस्त, दुर्घटनाको जोखिम बढ्दोनेपालको नयाँ राजनीतिक समीकरणमा मोदीको चासो, रवि र बालेन्द्रसँग टेलिफोन कुराकानीराजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भीषण आगलागीट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दै

माइक्रो बस दुर्घटना, घाइतेको उद्धार कार्य हुँदै।।।

टुडेवाणी संवाददाता,फगुन ०७,पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २७ लेखनाथमा माइक्रो बस दुर्घटना भएको छ । पोखरा विश्वविद्यालयबाट आउँदै गरेको १ ख ६७४७ नम्बरको माइक्रो बस वडा प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो ।

पोखरातर्फ आउँदै गरेको माइक्रो बस सडकबाट तल खसेको हो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर ज्ञान खड्काले ।

बसमा करिब ४० यात्रु रहेको उनले बताए । उक्त बसमा अधिकांश पोखरा विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी रहेको प्रहरीले जनाएको छ । घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिरहेको खड्काले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर