LIVE NEWS
बाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्न

महन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतद्वारा बालेनको नेतृत्वप्रति समर्थन

जनकपुरधाम फालगुन ‘२९ :प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को पूर्वसन्ध्यामा मधेशी, थारु, आदिवासी तथा जनजाति लगायत उत्पीडित समुदायका प्रतिनिधिहरूले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को नेतृत्वप्रति ऐक्यबद्धता जनाएका छन्।

 

रामरोडमा आयोजित भेटघाट कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति क्रान्ति नेपालका संयोजक राजेन्द्र महतो र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत लगायतका नेताहरू सहभागी भएका थिए।

 

उनीहरूले बालेन शाहको कार्यशैली र नेतृत्वप्रति आम जनतामा बढ्दो समर्थन देखिएको भन्दै त्यसलाई सकारात्मक संकेतका रूपमा स्वागत गरेका छन्। साथै देशमा सुशासन, पारदर्शिता र जनमुखी नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै बालेनको नेतृत्वले नयाँ राजनीतिक सम्भावना देखाएको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर