LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

महन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतद्वारा बालेनको नेतृत्वप्रति समर्थन

जनकपुरधाम फालगुन ‘२९ :प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को पूर्वसन्ध्यामा मधेशी, थारु, आदिवासी तथा जनजाति लगायत उत्पीडित समुदायका प्रतिनिधिहरूले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को नेतृत्वप्रति ऐक्यबद्धता जनाएका छन्।

 

रामरोडमा आयोजित भेटघाट कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति क्रान्ति नेपालका संयोजक राजेन्द्र महतो र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत लगायतका नेताहरू सहभागी भएका थिए।

 

उनीहरूले बालेन शाहको कार्यशैली र नेतृत्वप्रति आम जनतामा बढ्दो समर्थन देखिएको भन्दै त्यसलाई सकारात्मक संकेतका रूपमा स्वागत गरेका छन्। साथै देशमा सुशासन, पारदर्शिता र जनमुखी नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै बालेनको नेतृत्वले नयाँ राजनीतिक सम्भावना देखाएको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर