LIVE NEWS
नेपालको नयाँ राजनीतिक समीकरणमा मोदीको चासो, रवि र बालेन्द्रसँग टेलिफोन कुराकानीराजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भीषण आगलागीट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयो

प्रेस मञ्चले नेपालले भदौ र असोजमा जिल्ला र प्रदेश को अधिवेशन गर्ने

टुडेवाणी,संवाददाता,भदौ ०७,धनुषा।
मञ्चका प्रदेश संयोजक मुकेश ठाकुरको अध्यक्षतामा बसेको बैठकबाट भदौ महिनाभित्र प्रदेशका आठवटै जिल्लाका जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

संयोजक ठाकुरले सबै जिल्लाका जिल्लाअध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई अधिवेशनका लागि तयारी थाल्न आग्रह गरेका छन् ।
सप्तरी जिल्लाले भदौ २५ गते जिल्ला अधिवेशनको समय तोकेको छ ।

मञ्चका पूर्व प्रदेश अध्यक्ष श्यामसुन्दर यादवको प्रमुखआतिथ्यमा सम्पन्न बैठकले असोज १५ गतेभित्र प्रदेश अधिवेशन पनि सम्पन्न गर्ने निर्णय गरेको हो ।

सो बैठकमा मञ्चका केन्द्रीय सदस्य रामहृदय यादव, सप्तरीका विद्यानन्द राम लगायत प्रदेशभरिका मञ्चका पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर