LIVE NEWS
१नयाँ भवनले बदलिँदै बहादुरगञ्जको विद्यालयको शैक्षिक वातावरण, चारकोठे भवनको नगर प्रमुख डा. महतोद्वारा उद्घाटन२धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो३कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा४​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​५बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह६भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी७एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो

मिथिला नगरपालिका ८ मा एमाले विजयी

टुडेवाणी, डेक्स,जेष्ठ ५,धनुषा:
धनुषाको मिथिला नगरपालिकामा वडा नं. ८ मा नेकपा एमाले विजयी भएको छ ।नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बिरेन्द्र महतो ११९ मतान्तरले बिजय भएका हुन् ।

उनले जम्म छसय ४५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रको गंगा बलम्पाकिले ५२६ मत पाएका छन् । वडा नं. ८ मा जम्मा दुई हजार २१८ मत खसेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर