LIVE NEWS
जनकपुरधाममा पुनः प्रश्न : गौशाला चौपायाका लागि कि देखावटी खर्चका लागि?सुनचाँदी बजारमा गरिएको प्रहरी कारबाहीको विरोधमा जनकपुर उद्योग वाणिज्य संघले बजार बन्दसहित विरोध प्रदर्शनदलित समाज उत्थान समिति, नेपालद्वारा आयोजित २४औँ साधारण सभा शुक्रबार महोत्तरीको जलेश्वरस्थितमहोत्तरीमा बालिकाको मृत्यु भएपछि सडक अवरुद्धविद्युत चोरी जस्तो गैरकानूनी काम विद्यालयको नाममामौसम खराब हुँदै, महोत्तरी प्रशासनद्वारा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोधप्रभु साहकै हठका कारण गाैर घटना भएको थियो फेरि त्यस्तै गर्न खाेज्दैछन् : कुन्दन कुशवाहा

मिथिला नगरपालिका ८ मा एमाले विजयी

टुडेवाणी, डेक्स,जेष्ठ ५,धनुषा:
धनुषाको मिथिला नगरपालिकामा वडा नं. ८ मा नेकपा एमाले विजयी भएको छ ।नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बिरेन्द्र महतो ११९ मतान्तरले बिजय भएका हुन् ।

उनले जम्म छसय ४५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रको गंगा बलम्पाकिले ५२६ मत पाएका छन् । वडा नं. ८ मा जम्मा दुई हजार २१८ मत खसेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर