LIVE NEWS
हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदान

जनकपुरधाममा छाडा गाईबस्तुका कारण ट्राफिक अस्तव्यस्त, दुर्घटनाको जोखिम बढ्दो

जनकपुरधाम फालगुन २८:  मधेश प्रदेशको राजधानी जनकपुरधामको व्यस्त रमानन्द चोकमा छाडा गाईबस्तुका कारण ट्राफिक व्यवस्थापन प्रभावित बनेको छ।

सडकमा गाईबस्तु जथाभावी बस्ने र हिँड्ने गरेकाले सवारी आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ। यसले सर्वसाधारणलाई दैनिक आवतजावतमा सास्ती भोग्न बाध्य बनाएको छ।

स्थानीयका अनुसार गाईबस्तु व्यवस्थापनका लागि गौशाला निर्माण र कर्मचारी व्यवस्थापनमा ठूलो रकम खर्च भएको भनिए पनि सडकमा अवस्था भने अझै उस्तै रहेको छ। मेयरले ५० प्रतिशत नियन्त्रणमा लिइसकेको दाबी गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको स्थानीयको गुनासो छ। यस घटनाले मेयरको दाबी र वास्तविक अवस्थाबीच स्पष्ट दूरी देखिएको स्थानीयले बताएका

प्रतिक्रिया
सम्बन्धित खवर