LIVE NEWS
अनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणाबाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोग

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते

साउन २२, जनकपुरधाम। जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

सदरमुकाम खलंगादेखि नेटाबजार जाँदै गरेको जिप भेरी नगरपालिका-६ भेरेमा दुर्घटनामा भएको जाजरकोट प्रहरीले जनाएको छ ।

दुर्घटनामा १४ जना यात्रु घाइते भएको जाजरकोटका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले बताएका छन्। उनका अनुसार घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । साथै यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर