LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते

साउन २२, जनकपुरधाम। जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

सदरमुकाम खलंगादेखि नेटाबजार जाँदै गरेको जिप भेरी नगरपालिका-६ भेरेमा दुर्घटनामा भएको जाजरकोट प्रहरीले जनाएको छ ।

दुर्घटनामा १४ जना यात्रु घाइते भएको जाजरकोटका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले बताएका छन्। उनका अनुसार घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । साथै यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर