LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

कृष्णनगर ९ काे वडाध्यक्षमा गुप्ता र निगमको चर्चा

कृष्णनगर , कपिलवस्तु

कृष्णनगर नगरपालिका वडा न. ९ मा वडा अध्यक्षको उम्मेदवार मंगल गुप्ताले चर्चा पाएका छन । नेपाली काग्रेस वाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएका गुप्ता अहिले घरदैलो मतदाता भेटघाटमा व्यस्त देखिएका हुन । अनुभवि तथा पाका नेताको रुपमा परिचित गुप्ताको उम्मेदवारी विपक्ष उम्मेदवारहरुलाई सकस परेको छ ।
बहादुरगंजको विकास र समृद्धिको लागि आफुले उम्मेदवारी दिएको र जनताकाे भरपुर साथ पाएको गुप्ताले बताउनुभयो । कुरा गर्नको लागि नभई वडाको विकास र वडाका नागरिकहरुको समस्या सामाधानको लागि वडावासिहरुको आग्रहमा आफुले उम्मेदवारी दिएको बताउनुभयो । निर्वाचनमा जानु तथा जित्नु मात्र सफलता नहुने भन्दै जित पछिको आफ्ना योजनाले महत्व राख्ने बताउनुभयो । शिक्षा,स्वास्थ्य,कृषि लगायत प्रत्यक्ष नागरिकहरु सँग जोडिएको विषयलाई प्राथमिकता दिदै काम गर्ने गुप्ताले बताउनुभयो । वडामा दुई जनाकाे नाम चर्चामा अाएकाे छ । नेपाली कांग्रेस बाट उम्मेदवार भएका मंगल प्रसाद गुप्ता तथा बहुजन शक्ति बाट उम्मेदवार रहेका सतिश कुमार निगम विच प्रतिस प्रधा हुने देखिएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित खवर