LIVE NEWS
ट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयोधनुषा–३ : स्वतन्त्र उम्मेदवार दिवाकर शाहप्रति जनताको विश्वास र समर्थन दिनप्रतिदिन बढ्दैराष्ट्रिय युवा नीति तथा युथ भिजनमाथि मधेस प्रदेश स्तरीय कार्यशाला सम्पन्न 

तिहारको मुखमा बैंकमा काम गर्ने २६ बर्षिय युवकले आफ्नै दिदीलाई…

बागलुङ । ३० वर्षीया महिलालाई कर णी गरेको आरोपमा प्रहरीले बागलुङको बैंकमा कार्यरत एक युवालाई पक्राउ गरेको छ ।

कैलालीको जोसिपुर गाउँपालिका–१ का २६ वर्षीय युवालाई जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार पक्राउ गरेको हो । केही वर्ष पहिलेदेखि धर्म दिदी बनाएर तिहारमा भाइटीका लगाउँदै आएकी महिलालाई युवाले कात्तिक ३ गते कर णी गरेको आरोप छ ।

पीडित महिलाले कात्तिक १० गते प्रहरीमा उजुरी दिएपछि आ’रोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

यो पनि : कट्रिनाले भनिन्- विवाहको कुनै योजना छैन

बलिउडमा कट्रिना कैफ र विक्की कौशलको बिहेको खबरले ध्या’न तानेकोछ । केही समय यता प्रेममा रहेको खबरकै बीच यी दुईको विवाहको खबर मिडियामा आएको छ ।

भारतीय सञ्चारमाध्यमले कट्रिना र विक्की चाँडै नै बिहे ब’न्ध’नमा बाँ’धि’ने तयारी रहेको जनाएका छन् । तर, एक अनलाइनसँग कट्रिनाले कुरा गर्दै यो हल्ला मात्र रहेको जनाएकी छिन् ।

उनले कुरा गर्दै गत १५ वर्षदेखि आफूले आफ्नो विवाहको खबर सुन्ने गरेको बताएकी छिन् । ‘मलाई आफै थाहा छैन कि यो ह’ल्ला किन फै’लिरहेको छ,’ उनले कुराकानीको क्रममा भनेकी छिन्, ‘अहिले नै विवाहको कुनै योजना छैन।’

यद्यपि भारतीय सञ्चार माध्यमले यी दुईले विवाह गर्ने सं’केत गरेको खबर सम्प्रेषण गरिरहेका छन् । गतराती कट्रिना विक्कीसँग सेलिब्रेटी म्यानेजर रेश्मा शेट्टी कहाँ पुगेपछि विवाहको चर्चा बढेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर