LIVE NEWS
हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदान

केपी शर्मा ओली को पक्राउपछि प्रतिक्रिया — यो प्रतिशोध हो, कानुनी लडाईं लड्छु

चैत्र १४ ,काठमाडौं :पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले आफ्नो पक्राउलाई प्रतिशोधपूर्ण भन्दै कडा असन्तुष्टि जनाएका छन्। शनिबार बिहान नेपाल प्रहरी ले जेनजी आन्दोलनका क्रममा भएको घटनामा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो।

 

पक्राउपछि उनले आफ्ना कानुनी सल्लाहकारहरूसँग छलफल गर्दै कानुनी रूपमा प्रतिवाद गर्ने बताएका छन्। उनले यो पक्राउ प्रतिशोध हो, यसको कानुनी लडाईं लड्ने बताएका छन्।

 

यसक्रममा उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई सँग परामर्श गरेका थिए।

 

प्रहरीका अनुसार आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा नागरिकको ज्यान गएको विषयमा अनुसन्धान जारी छ। हाल केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर