LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जनकपुरधाममा छाडा गाईबस्तुका कारण ट्राफिक अस्तव्यस्त, दुर्घटनाको जोखिम बढ्दो

जनकपुरधाम फालगुन २८:  मधेश प्रदेशको राजधानी जनकपुरधामको व्यस्त रमानन्द चोकमा छाडा गाईबस्तुका कारण ट्राफिक व्यवस्थापन प्रभावित बनेको छ।

सडकमा गाईबस्तु जथाभावी बस्ने र हिँड्ने गरेकाले सवारी आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ। यसले सर्वसाधारणलाई दैनिक आवतजावतमा सास्ती भोग्न बाध्य बनाएको छ।

स्थानीयका अनुसार गाईबस्तु व्यवस्थापनका लागि गौशाला निर्माण र कर्मचारी व्यवस्थापनमा ठूलो रकम खर्च भएको भनिए पनि सडकमा अवस्था भने अझै उस्तै रहेको छ। मेयरले ५० प्रतिशत नियन्त्रणमा लिइसकेको दाबी गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको स्थानीयको गुनासो छ। यस घटनाले मेयरको दाबी र वास्तविक अवस्थाबीच स्पष्ट दूरी देखिएको स्थानीयले बताएका

प्रतिक्रिया
सम्बन्धित खवर