LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

छठ पर्वको अवसरमा भोली सार्वजनिक बिदा

जनकपुरधाम, कार्तिक १३ गते । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा छठको अन्तिम दिन सार्वजनिक बिदा दिएको छ ।

संघ सरकारले छठको तेस्रो दिन अर्थात अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारनको दिन समेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिएका हुन् ।

जनकपुरधाम सहित देशभर आज छठ पर्वको मख्य दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिँदैछन् । भोली उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्वको विधिवत रुपमा समापन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर