LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

प्रेस मञ्च नेपाल सिरहाको अध्यक्षमा जितेन्द्र सिंह निर्वाचित।।

टुडेवाणी,संवाददाता,असोज ०९,सिरहा।
प्रेस मञ्च नेपाल सिरहाको अध्यक्षमा जितेन्द्र सिंह निर्वाचित भएका छन् । सिरहाको कर्जनहा नगरपालिकाको कोभिड अस्पतालको सभा हलमाआयोजित प्रथम सिरहा जिल्ला अधिवेशनबाट सिंहको अध्यक्षतामा १५सदस्सीय जिल्ला कमिटीको चयन भएको हो ।

उपाध्यक्षमा देव सिंह ,महिला उपाध्यक्षमा रिन्की गुप्ता, सभ्यकुमार यादव, सहसचिवमा नैनाकुमारी चौधरी र रिपेन्द्र ढुङ्गेल र कोषाध्यक्षमा प्रमशीला यादव लगाइत चयन भएका छन् ।

प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम शम्भु यादव ‘प्रभावकर’ को अध्यक्षता एवम् जनता समाजवादी पार्टी नेपाल केन्द्रिय राजनीति समिति सदस्य पुर्व सांसद डाक्टर बिरेन्द्र प्रसाद महतो प्रमुख अतिथि रहनुभएको थियो ।

अधिवेशनमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य चन्देश्वर पासमान, प्रेस मञ्च नेपाल मधेस प्रदेश संयोजक मुकेश कुमार ठाकुर,सह संयोजक अभरेन्द्र यादव,मञ्चका पुर्व केन्द्रिय सदस्य रामहृदय यादव, जसपाका प्रदेश समिति सदस्य घनश्याम श्रेष्ठ, विष्णु साह, कर्जन्हा नगरपालिकाका अध्यक्ष केशवप्रसाद साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर