LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

धनुषाको मिथिला नगरपालिका ढल्केवर स्थित तीन तल्ला घरको छतबाट खसेर एक बालकको मृत्यु।

टुडेवाणी,संवाददाता,भदौ १३,धनुषा:
धनुषाको मिथिला नगरपालिका ढल्केवर स्थित तीन तल्ला घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार सोमबार साँझ ६/७ बजेको समयमा मिथिला नगरपालिका वाडा नं.६,बस्ने रामकुमार महतोको १ वर्षीया छोरा आरभ कुमार महतोको मृत्यु भएको हो ।

खेल्दा खेल्दै घरको रेलिङ्गबाट बाहिर खसेर घाइते भएका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र उपचारकै क्रमम मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताउनुभयो ।

मृतक बालका मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतोको नाती हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर