LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

गौशाला नगरपालिका वडा १० बाट वडाध्यक्ष पदको लागि विष्णुको उम्मेदवारी दर्ता

गौशाला । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय गौशालामा गौशाला नगरपालिका वडा नम्बर १० बाट उम्मेदवारहरुले मनोनयन दर्ता गराएको छ ।

गौशाला नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पदको लागि लोकतान्त्रिक समाजवादी पार्टीबाट विष्णु कुमार महतो(मुकेश)ले मनोनयन दर्ता गराएको हो ।

यस्तै वडा सदस्यहरुमा निरबहादुर बस्नेत, योगेनद्र मण्डल, महिला सदस्य ललिता पूर्वाछाने दलित महिला बुधनी देवी सादाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर