LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

गौशाला १० का वडाअध्यक्ष पदमा लोसपाबाट महतो सर्वसम्मत उम्मेदवार

गौशाला : गौशाला नगरपालिका वडा १० मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले युवालाई वडाध्यक्षको लागि अगाडि सारेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन हेतु गौशाला नगरपालिका युवा नेताको रुपमा परिचित विष्णु कुमार महतो (मुकेश) लाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

युवा नेताको रुपमा परिचित महतो हाल २८ बर्षका रहेका छन् ।

यता चुनाव नजिकिँदै गर्दा गौशाला नगरपालिकामा लोसपाले आफ्नो सक्रियता बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर