LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

तनहुँमा चट्याङको कहर : १९ वर्षीया युवतीको ज्यान गयो

जनकपुरधाम :तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा १९ वर्षीया ललिसा थापा रहेको प्रहरीले जनाएको छ।

 

घरको आँगनमा बसिरहेका बेला अचानक चट्याङ लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर