LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

तनहुँमा चट्याङको कहर : १९ वर्षीया युवतीको ज्यान गयो

जनकपुरधाम :तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा १९ वर्षीया ललिसा थापा रहेको प्रहरीले जनाएको छ।

 

घरको आँगनमा बसिरहेका बेला अचानक चट्याङ लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर