LIVE NEWS
फिर्ता गरिएको अध्यादेश फेरि राष्ट्रपतिसमक्ष सिफारिसअतिक्रमण हटाउने अभियानमा सरकार स्पष्ट: ‘विस्थापन होइन, दीगो समाधान हाम्रो लक्ष्यलिपुलेक प्रकरणमा सरकारको कडा कदम—भारत–चीन सहमतिप्रति नेपालद्वारा औपचारिक आपत्तिलिटिल बुद्ध ' बम्जनलाई राहत : सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतबाट सफाइ ९ वर्षीय बालकको चमत्कारिक कीर्तिमान: समुद्र पार गर्दै विश्वलाई चकित!समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नसेवाग्राहीहरूले अब टाढाका मालपोत कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने

फिर्ता गरिएको अध्यादेश फेरि राष्ट्रपतिसमक्ष सिफारिस

जनकपुरधाम :रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई मन्त्रिपरिषद्ले पुनः जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

 

यसअघि सिफारिस गरिएका ८ मध्ये ७ वटा अध्यादेश स्वीकृत भए पनि उक्त अध्यादेश राष्ट्रपतिले फिर्ता पठाउनुभएको थियो। सोमबार बसेको बैठकले कुनै परिवर्तन नगरी जस्ताको तस्तै पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर