LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

फिर्ता गरिएको अध्यादेश फेरि राष्ट्रपतिसमक्ष सिफारिस

जनकपुरधाम :रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई मन्त्रिपरिषद्ले पुनः जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

 

यसअघि सिफारिस गरिएका ८ मध्ये ७ वटा अध्यादेश स्वीकृत भए पनि उक्त अध्यादेश राष्ट्रपतिले फिर्ता पठाउनुभएको थियो। सोमबार बसेको बैठकले कुनै परिवर्तन नगरी जस्ताको तस्तै पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर