LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

GenZ आन्दोलनका सहिद विजय चौधरी अमर रहून् : राजकीय सम्मानका साथ अन्त्येष्टि

लहान, सिराहा ३१ भाद्र — GenZ आन्दोलनका क्रममा सहादत प्राप्त गरेका विजय चौधरीलाई आज राजकीय सम्मानका साथ अन्तिम बिदाई गरिएको छ।

 

विजय चौधरीको शवलाई लहान नगरपालिकाभित्र परिक्रमा गराई राष्ट्रिय झण्डा र थारू समुदायको झण्डाले ओढाइयो। त्यसपछि स्थानीय, नेतागण, सुरक्षाकर्मी तथा हजारौं जनताको उपस्थितिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो।

 

राजकीय सम्मानका बीच शव निजकै गाउँमा लगेर अन्त्येष्टि गरिएको हो। अन्त्येष्टि कार्यक्रममा सहिद विजय चौधरी अमर रहून् भन्ने नारासहित श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

 

स्थानीयवासीका अनुसार चौधरीको बलिदान राष्ट्र र राष्ट्रियताको पक्षमा महत्वपूर्ण योगदानका रूपमा इतिहासमा सदैव स्मरण गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर