LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

जनकपुरधाम को एक पोखरी डिलमा मानव खप्पर फेला

जनकपुरधाम भाद्र १ : जनकपुरधामको गंगासागर क्षेत्रलाई बिहानै एक अचम्मको घटनाले चर्चामा ल्याएको छ। आइतबार विहान मर्निङ्ग वाकका क्रममा स्थानीयबासीले गंगासागरको पूर्वी डिलमा मानव खप्पर देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए।

खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोली घटनास्थलमा पुगेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा खप्पर भेटिएको स्थान वरिपरि कुनै शंकास्पद गतिविधि वा अन्य सामग्री भने फेला नपरेको प्रहरीले जनाएको छ। तर, मानव खप्पर कहाँबाट आएको हो, कसरी त्यहाँ पुगेको हो भन्ने विषयमा प्रहरी थप अनुसन्धानमा जुटेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर