LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

नदीमा एक १४ वर्षीय बालक डुबेर बेपत्ता

सिरहा,२६ साउन: सिरहा र सप्तरीको सीमा भएर बग्ने बलान नदीमा एक १४ वर्षीय बालक डुबेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा सिरहाको सखुवानन्कारकटी गाउँपालिका–३ बरियारपुर निवासी शिव कुमार यादवका छोरा घनश्याम यादव रहेका छन्। आज बिहान करिब १० बजे स्थानीय उत्सवको लागि भगवानपुर गाउँपालिका–१ स्थित बलान खोलामा जल भर्न गएका बेला उनी नदीमा डुबेर हराएका हुन्।

सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीले बालकको खोजी कार्य जारी राखेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर