LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

सर्पले डस्दा एक बालिकाको मृत्यु।।।

टुडेवाणी संवादाता,असार ७,धनुषा।
धनुषामा विषालु सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरका श्रीलाल महतोकी छोरी वर्ष ५ को सन्ध्या कुमारी महतो रहेका छन् ।

घरभित्री ओछ्यानमै सुतिरहेकी सन्ध्यालाई आज बिहान करिब ३ बजे सर्पले टोकेको थियो । उनलाई उपचारको लागि सिरहा जिल्लाको बन्दीपुर सर्पदन्स उपचार केन्द्र, फुलकुमारी मेमेरियल हस्पिटल लगायतमा लगेको थियो । तर पनि बालिकाको ज्यान जोगिन नसकेको परिवारजनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर