LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

माइक्रो बस दुर्घटना, घाइतेको उद्धार कार्य हुँदै।।।

टुडेवाणी संवाददाता,फगुन ०७,पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २७ लेखनाथमा माइक्रो बस दुर्घटना भएको छ । पोखरा विश्वविद्यालयबाट आउँदै गरेको १ ख ६७४७ नम्बरको माइक्रो बस वडा प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो ।

पोखरातर्फ आउँदै गरेको माइक्रो बस सडकबाट तल खसेको हो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर ज्ञान खड्काले ।

बसमा करिब ४० यात्रु रहेको उनले बताए । उक्त बसमा अधिकांश पोखरा विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी रहेको प्रहरीले जनाएको छ । घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिरहेको खड्काले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर