LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

राष्ट्रिय प्रेस दिवसको अवसरमा भारत र नेपालको अन्तर्राष्ट्रिय सिमामा अवस्थित मधुबनी जिल्लाको जयनगरमा सम्मान कार्यक्रम र साहित्यिक संगोष्ठी सम्पन्न

सिरहा । राष्ट्रिय प्रेस दिवसको अवसरमा नेपाल -भारतका दर्जनौं पत्रकार र साहित्यकारलाई सम्मान गरेका छन ।

भारतीय राष्ट्रिय पत्रकार महासंघ द्वारा आयोजित राष्ट्रिय प्रेस दिवस भारत र नेपालको अन्तर्राष्ट्रिय सिमामा अवस्थित मधुबनी जिल्लाको जयनगरमा सम्मान कार्यक्रम र साहित्यिक संगोष्ठी सम्पन्न भएको छ।

जानकीदेवी गौड़ीशंकर सर्राफ महिला महाविद्यालय जयनगरको प्राङ्गणमामा आयोजित उक्त कार्यक्रममा मधुबनी, सुपौल, सीतामढ़ी, मुजफ्फरपुर, पटना, आरा(भोजपुर) समेत उत्तर प्रदेश प्रयागराज र नेपालको सिरहार धनुषा जिल्लाका पत्रकार र साहित्यकारहरुको उल्लेखनीय सहभागिता रहको थियो ।

पत्रकार र साहित्यकारको सबभन्दा सक्रिय संगठन भारतीय राष्ट्रीय पत्रकार महासंघका मधुबनी जिल्ला द्वारा उक्त अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय संयोजक भगवान प्रसाद उपाध्यायले दिप प्रज्योलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

राष्ट्रिय प्रकाशनका सचीव प्रो.जगदीश प्रसाद यादवको अध्यक्षमा भएको कार्यक्रममा विशिष्ट अतिथि डॉ. कमलकान्त झाक,साहित्यकार आलोक भारती,प्रभारी देश दर्शन प्रकोष्ट प्रदीप सिंह ,जिल्ला अध्यक्ष नारायण यादव,जिल्ला महासचिव मनिष सिंह यादव,जिल्ला कोषाध्यक्ष संजय कुमार पंडित सदस्य /पत्रकार सुरेश कुमार गुप्ता लगायत दर्जनौं पत्रकारहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर