LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

महोत्तरी क्षेत्र नं. १(क)का स्वतन्त्र उमेदवार सन्तोष महतो पनि घरदैलो कार्यलाई तिब्र दिएका छन।

असोज २३,जनकपुरधाम – आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी दलहरु घरदैलो कार्यलाई तीब्र दिएका छन् ।

महोत्तरी क्षेत्र नं. १ (क) मा स्वतन्त्र बाट प्रदेश सभा सदस्यका उम्मेदवार सन्तोष महतो पनि घरदैलोमा व्यस्त छन् ।

घरदैलो कार्यक्रममा जनता समक्ष गएर महतो मतदाताहरुसँग भेटघाटलाई तीव्रता दिएका छन् ।उनले स्वतन्त्र बाट चुनाव चिन्ह डल्फिङ्ग माछा छापमा मतदान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर