LIVE NEWS
राष्ट्रिय युवा नीति तथा युथ भिजनमाथि मधेस प्रदेश स्तरीय कार्यशाला सम्पन्न सामाजिक सञ्जालमा चुनावी प्रश्न निषेध : ‘कसलाई भोट?’ सोधे कारबाहीकुखुरा–बाख्रासँग भोट मागेको व्यङ्ग्यपछि आशिका तामाङले सम्झाइन् किसान जीवनको यथार्थसप्तरीमा तस्करी गरिरहेको अर्ना सहित गाडीमा चालक पक्राउ परेको छ।इटहरीको बुढी खोलामा चिप्लेटी खेल्न पर्यटकको भीड, बढ्दै दुर्घटनाको जोखिमनियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयी

धनुषा क्षेत्र नं.३ बाट जुली महतोले गराइन् मनोनयन दर्ता।।।

टुडेवाणी,संवाददाता,असोज २३,धनुषा।
धनुषा क्षेत्र ३ मा नेकपा एमाले–जसपा गठबन्धनबाट जुली महतोले उम्मेदवारी दर्ता गराएकी छिन् । क्षेत्रीय निर्वाचन कार्यालय तिरहुतिया गाछी पुगेर एमाले नेतृ महतोले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनीसँगैं जसपाबाट धनुषा क्षेत्र ३ (क) का लागि जितेन्द्र यादव र एमालेबाट (ख) का लागि दिपेन्द्र ठाकुरले सँगै उम्मेदवारी दर्ता गराएका छन् ।रातो पाटी बाट

 

प्रतिक्रिया
सम्बन्धित खवर